Websoft University

राप्रपा नेपालका सहमहामन्त्री प्रहलाद प्रसाद साह गृह नगर आउँदै

विराटनगर, जेष्ठ १२ गते । आज सहमहामन्त्रीकौ रुपमा राप्रपा नेपालका नेता प्रहलाद प्रसाद साह विराटनगर आउँदै हुनुहुन्छ ।




आज दिउसो १ बजे विराटनगर एयरपोर्टमा नेता साहको स्वागतका साथै पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरिएको छ । नेता साह लामो समयदेखि नेपाली राजनीतिमा सकृय हुुनुहुन्छ ।


 संवैधानिक राजतन्त्र र हिन्दू धर्म स्थापनाकालागि लागिपर्ने बताउनु भएको नेता साहले राप्रपा नेपालमा पुन प्रवेश गर्न कुनै पूर्वसर्त नराखिएको स्पष्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.