मोरंग, जेष्ठ १२ गते । मोरङको बेलबारी ४ लालभित्तिमा ७० बर्षिय एक बृद्धको पानिमा डुबेर मृत्यू भएको छ ।
 स्थानीय पुर्ण बहादुर गु  मृत अबस्थामा फेला परेका थिए । शारिरिक रुपले अशक्त गुरुङलाई बिहान ६ बजे घर नजिकैको पैनीमा स्थानियले मृत अबस्थामा भेटेका थिए ।
केही समय देखी प्यारालाईसले थला परेका लिम्बूको पोष्टमार्टमका लागी प्राथमिक स्वास्थय केन्द्र मंगलबारे पठाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
केही समय देखी प्यारालाईसले थला परेका लिम्बूको पोष्टमार्टमका लागी प्राथमिक स्वास्थय केन्द्र मंगलबारे पठाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
 
.gif) 

Post a Comment