Websoft University
Latest Post


बिराटनगर जेठ १९ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित बिराटनगर ईटहरी सडक खण्डमा BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायतको रू। ४०,००,०००।–

(चालिस लाख) बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ट्याक्टर सहित चालक देश भारत जिल्ला

अरेरिया जोगवनी वडा नं. १० टिकुलीया वस्ने वर्ष ३४ को श्याम चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ । 



काठमाडौँ । रातो तारा डट कम, पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले आफूले वृद्धभत्ता नलिने बताउँदै काम गर्न नसक्ने र दैनिक गुजरा भएका जेष्ट नागरिकले मात्रै लिनुपर्ने बताए । उनले सरकारले बजेटमा काम गर्न नसक्ने जेष्ट नागरिकलाई ६८ बर्षबाट वृद्धभत्ता पाउने घोषणा गरेको बताए ।

“मैले वृद्धभत्ता लिँदैन, मैले काम गरेको संस्थाले निवृत्तिभरण दिइरहेको छ, त्यस्तै सक्ने जेष्ट नागरिकले पनि वृद्धभत्ता लिनु हुँदैन । यो नैतिकताको कुरा पनि हो । सरकारले बजेटमा वृद्धभत्ता नलिनेलाई सम्मान गर्ने घोषणा गरेको छ, यो निकै राम्रो छ” क्षेत्रीले भने ।

संवाद डबलीले आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रि बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यपार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको बताए ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रिले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । “राजनीतिक वृतमा विरोधी खेमामा रहेका नेताहरुले श्रीलंका उर्जा बनेको छ, श्रीलंकाको उदाहरण दिएर नेपाली अर्थतन्त्र पनि त्यही बाटोमा जाँदैछ भन्ने गरिन्छ । उनीहरुले अहिलेको सरकार आएपछि ऋण बढेर गएको छ, विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरु घट्दै गइसकेका छन् भनेर चर्चाबीच आएको बजेटले नयाँ आशाका किरण देखाएको छन्” क्षेत्रिले भने ।

यसअघि सरकारले महंगीलाई ६ प्रतिशतभन्दा माथि नजाने भनेपनि यो बजेट आउने बेलासम्म ७ प्रतिशत भन्दा बढी पुगेको बताउँदै क्षेत्रीले अघिल्लो सरकारले भनेको कुरा पूरा भयो त भन्ने प्रश्न उठेको बताए । उनले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने र विप्रेशण घट्ने गरेको चर्चामा रहेको बताए ।

विदेशी मुद्रा संचिती ११ अर्बबाट ९ खर्बमा पुगेको बताउँदै त्यो कुनै व्यक्तिका कारण नभएर आयत बढ्नु र निर्यत घट्नु यसको मुख्य कारण रहेको बताए ।  उनले विदेशी मुद्रा संचिती पनि पसिना आउने गरी घटेको बताए । त्यसलाई पनि बजेटले आयतलाई पतिस्थापन गर्ने बजेटमा घोषणा गरेको क्षेत्रिले बताए ।

नेपाल कृषि प्रधान भनिएपनि जमिन बाँझो हुँदै गएको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट कृषि क्षेत्रमा छुट्याउने र मलदेखि प्राविधिक सहयोग गर्ने घोषणा हुनु सकारात्मक भएको क्षेत्रिको भनाई थियो । “यसपटक सरकारले सबभन्दा बढी कृषि क्षेत्रलाई बजेट छुट्याइएको छ । मलदेखि प्राविधिक सुविधा पनि, जस्तो प्राविधिकलाई पालिकामै राखिदिन्छौं भनेको छ । जमिन हुनेले कृषि नगर्ने, कृषि गर्नेसँग जमिन नहुने समस्या थियो, अब बजेटले कृषक समूह बनाएर आएपछि सरकारले सहयोग गर्ने घोषणा भएको छ” क्षेत्रीले भने । सरकारले कार्यान्वयनप्रति प्रतिवद्धता बताउँदै क्षेत्रिले बजेटले आत्मनिर्भरतातिर लैजाने विश्वास बढेको बताए । वैदेशिक लगानी पनि विगतको तुलनामा बढेको बताए ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष विनोद कुँवर र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य संदिप अग्रवालले बजेटले सबै क्षेत्र समेटेको भन्दै स्वागयोग्य रहेको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।   


काठमाडौ । रातो तारा डट कम, छिमेकी मुलुक भारतले भंसार महशुल ०% मा झारेको सम्बन्धमा भारत सरकारले २०७९ जेठ १० गते उच्च उपभोक्ताहरुलाई राहत दिनका लागी खाने तेलको भन्सार महशुल ०% गरेको छ । खाने तेलमा 651 को दर ५% गरी भारतमा सरदर नेरु ११. - प्रति के.जी. को सरकारी महशुल पर्न जान्छ । नेपालमा भन्मार महशुल १० र मु.अ.कर १३५ गरी सरदर प्रति केजी रु. ६0-६५ सम्म सरकारी दस्तुर लाग्ने गर्दछ । यस कारण नेपाली उत्पादन अति महंगो पर्ने भएको हुनाले खुल्ला सिमानावाट अनाधिकृत रुपमा चोरी पैठारी भई खाने तेल नेपाल भित्रिएको अवस्था छ । यसले नेपाल सरकारको राजस्वमा पनि कमि आउने व्यहोरा समेतजानकारी गराउदछौं ।


नेपालवाट यस आ.व.को वैशाख मसान्त सम्ममा ८७६० अर्व वरावरको वनस्पति तेल भारत निकाशी भएको छ । भारत सरकारले ०% मा भन्सार महशुल झारेको कारणले नेपालबाट भारत निकाशी हदै आएको वनस्पति तेलको परिमाणमा उल्लेखनीय रुपमा कमि हुन जान्छ ।

समग्रमा वनस्पति तेल उद्योगहरु संकटोन्मुख भई समस्याग्रस्त भएको छन । यसको छिटो समाधान नगरेको खण्डमा उद्योगहरु वन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रुपले गम्भिर असर पार्ने व्यहोरा समेत जानकारीको लागी अनुरोध गर्दछौं ।

प्रस्तुत बजेटमा तयारी यस्तु/सामानलाई कच्चा पदार्थ भन्दा पनि एक तह कम भंसार महसुल लागु गरेकोले सो लाई अविलम्ब खारेज गर्नुपर्ने । उपभोक्ताहरुलाई चरम महड्वीबाट राहत दिन र भारतबाट अनाधिकृत रुपमा आउने खाने तेल रोबनका लागी कच्चा खाने तेलको आय्रातमा भन्सार महशुल ०४ र मु.अ.करमा ४०% छुट दिनुपर्ने ।

प्रस्तुत आ.व. २०७९/०८० को बजेटवाट बनस्पति घ्यू तेल उद्योगहरुलाई परेको असर सम्बन्धमा, हालै नेपाल सरकारबाट प्रस्तुत गरीएको बजेटमा बिरौधाभाषपुर्ण निति अवलम्बन गरी यससंग सम्बाखित उद्योगहरुलाई थप संकटोत्मुख अवस्थातर्फ धकेलिएको ठहर यस संघको भएको हुँदा स्वदेशी उद्योगहरुलाई
निम्नलिखित विषयमा गम्भिर एव दिकालीन असर पर्न जाने भएकोले स्वदेशी उद्योगहरुलाई राहत एव संरक्षण प्रदान गर्नका लागी निम्नलिखित व्यहोराहरु जानकारीको लागी अनुरोध गर्दछौ ।

 प्रस्तुत बजेटबाट स्वदेशी वनस्पति ध्यू तेल उद्योगहरुलाई परेको असर सम्वन्धमा : नेपालमा कच्चा पदार्थ १०४ भंसार महसुलमा आयात गरी सो को प्रशोधन गरी विकी वितरण गर्दै
आईरहेको थियो । प्रशोधित तैलमा आयात महसुल १४ प्रतिशत थियो जुन कच्चा पदार्थ भन्दा एक तह मात्र बढी थियो । हाल सरकारले ल्याएको आ.व. २०७९/८० को बजेटबाट बिशेष उद्योगहरु [जस्तै बिस्कुट र चाउचाउ) लाई प्रशोधित पाम र पामोलीन तेल आयात गर्न १% भंसार महसुल, अर्घात
हाल/साविकको व्यवस्था मा ६६:६७ % घ्रुट दिई तयारी माल भन्दा कच्चा पदार्थको भंसार महसुल एक तह कम हुने नितिबाट बिरोधाभाष पुर्ण तरीकाले औद्योगीक विकासमा गम्भिर असर पुग्याईएको छ। जस्को दिर्घकालिन प्रभाव निश्चित रुपमा पर्ने देखिन्छ ।

उद्योग तया मुलुकमा पर्न जाने प्रभावहरु निम्न बुँदामा उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागी खाने तैलको महशुल दर कम गर्नुको सट्टा अन्य उद्योगहरुलाई कम महशुल दरमा तयारी खाने आयात गर्न दिने निति व्यवहारीक र विवेकपूर्ण नरहेको अवगत गराउदछौं ।

पदार्थ भन्दा बढी मुल्यमा तयारी माल सामान आयात हुन्छ ।
कच्चा पदार्थमा तिर्दै आएको १०, भंसार महसूल भन्दा तयारी सामानमा १, महसूल तिदाँ सरकारको राजश्वमा गम्मिर असर पर्न जान्छ । साथै सरकारको स्थानिय उद्योगलाई बढावा दिने र तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नितिको विरोधामाष समेत हो ।

कच्या पदार्थ प्रशोधन गरी उत्पादन हुन्छ,जुन साबुन
उद्योगको कच्चा पदार्थ हो । तयारी सामानको आयातमा बृदि हुँदा उत्पादन न्युन हुन्छ र साबुन उद्योगले कच्चा पदार्थ आयातमा बृदि गर्नु पर्ने  हुन्छ । यसबाट अतिरिक्त बहुमुल्य मुद्रा बिदेशी मुद्दा बिदेशीने कममा बुढि हुन्छ । यसो हुदा अर्थतन्त्रमा  रोजगारी, बिद्युत खपत, आयकर जस्ता अन्य
सूचकहरुमा प्रत्यक्ष असर पर्न जान्छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.