Websoft University

अवैध भन्सार छलीको सामान सहितको ट्रयाक्टर बरामद


बिराटनगर जेठ १९ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित बिराटनगर ईटहरी सडक खण्डमा BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायतको रू। ४०,००,०००।–

(चालिस लाख) बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ट्याक्टर सहित चालक देश भारत जिल्ला

अरेरिया जोगवनी वडा नं. १० टिकुलीया वस्ने वर्ष ३४ को श्याम चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.