Websoft University

भीषण पानी पर्ने


काठमाडौं ।नेपालमा कति ठुलो पानी पर्दै छ, हेर्नुस भु-उपग्रह भिडियो। तलको रातो सरेको जति भीषण पानी पर्ने प्रणाली हो। 

आज देखि २० गते सम्म विनाशकारी पानी पर्ने प्रक्षेपण। १७ जिल्ला उच्च जोखिममा। काभ्रे, काठमाडौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन। 

संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ। बारा, पर्सा, सर्लाही, रौतहट। सतर्क र सजक रहौ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.