बिराटनगर बैशाख २४ गते ।१०अेो पत्रकारिता दिवस २०८२,अन्तरकृया कार्यक्रममा सन्चार तथा सूचना महनशाखाका प्रमुख चुडाणी लुइटेलले सबै सहभागिलाइ स्वागत गर्नु भएकोथियो |
आन्तरिक मामिला तथा कानुन मन्त्राले आयोना गरेको १०अेो पत्रकारिता दिवस २०८२,को अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि कानुन तथा आन्तरिक मामिला मन्त्री माननीय रेवतीरमण भण्डारीले सम्बोधन गर्दै शुभकामना दिनुभयो |
कोशी प्रदेश आन्तरिक मामिल तथा कानुन मन्त्रालयकासचिव रामप्रसाद आचार्यले १०अेो पत्रकारिता दिवस २०८२,का बारेमा बोल्नु हुदै शुभकामना दिनु भयो |
स्वतनत्र पत्रकार यज्ञ शर्माले अनलाइन र छापा पत्रकारिताको बिषयमा सहजिकरण गर्नुभएको थियो |
कार्यक्रममा पत्रकार महासघ कोशी प्रदेश का अध्यक्ष भरत खडका, महासघ मोरङ शाखाकाकी अध्यक्ष शुसीला पाठक समेत शुभकामना दिनु भयो |
Post a Comment