बिराटनगर चैत ३१ गते | समावेशी समाजवादी पार्टी नेपाल स्थापना देखी धर्मनिरपेक्षता, संघीयता, भूपू समाजवादी प्रतिनिधित्व, निर्वाचित कार्यकारी राष्ट्रपति, समावेशी लोकतान्त्रिक पद्धति, भाषा, भूगोल, नाम, पहिचानसहित, लोकतन्त्र, बहुलीय व्यवस्था, गणतन्त्र, विकास, सुशासन सुनिश्चित गर्ने एजेण्डालाई मूल ध्येय मानेर अघि बढ्दै आएको छ।
काठमाण्डौं केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले लाद्न गरि अँगालिएको राष्ट्र पुनः संरचना बिना ऐतिहासिक पहिचान र थात थलो रहित बिस्तापन, स्वार्थ सिध्दान्त नमिल्ने नामांकन सहित मुलुकभरि सबैको राज्य पुनःसंरचनाको माग उठिरहेको छ।
साथै धर्मनिरपेक्षता, शान्ति र विकासका लागि संविधानिक सहमति अनुसार २०६३ सालको ऐतिहासिक जनआन्दोलनको निष्कर्षस्वरूप निर्वाचित कार्यकारी राष्ट्रपतात्मक शासन प्रणालीसहित धर्मनिरपेक्षता, फेडरलिज्मसहित समावेशी लोकतान्त्रिक पार्टी, नेतृत्व र सरकारहरूप्रति जनता र देश प्रतीको कुण्ठा, भ्रष्टाचार, बेथिति, अकर्मण्यता र असमानताका कारण प्रतिरोधको आँधीखोला, राजनीतिक, दलदल र द्विविधीतर्फ मुलुक फस्न लागिरहेको भन्ने पीडा हामी आत्मसात् गर्छौं र जनता प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
धर्मनिरपेक्षता, संघीयता, बहुलीय व्यवस्था, समावेशी समाजवादी प्रणाली, लोकतन्त्र र गणतन्त्र लगायत आजसम्म प्राप्त उपलव्धिहरू रक्षा, संस्थागत र कार्यान्वयन गर्दै तेस्रो र दह्रोखरो कुशासन, भ्रष्टाचार, अक्षम्यताको कारण अहिलेको राजनीतिक विवाद र संकट निवारणको उपाय २०७८ साल सोमबार मङ्सिर महिनाको चौंथो मङ्सिर महिनाको पहिलो शनिबार राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना गरी यसको व्यापक प्रचार प्रसार गर्ने जानकारी गराउँदछौं।
नेपालका मूलवासी आदिवासीजनजाति भाषा, भेष-भूषा, सीलिक नाम, परम्परा, धर्म, संस्कृति भरिएको छ। ऐतिहासिक सामुदायिक, आत्मनिर्भर जीवन पद्धति संस्कृतिसहित पूर्ण रूपमा पुनःस्थापना गर्न अभियान सुरू गरेको छ। आत्मनिर्भर, शान्ति, विकासयुक्त राज्य स्थापना हाम्रो प्रमुख उद्देश्य हो।
समावेशी समाजवादी पार्टी नेपाल (समाजवादी), चिन्तन र मान्यतासमेत स्पष्ट छ। हामी सबैको भाषा, भेष-भूषा, सीलिक नाम, चाड, पर्व, परम्परा, जनजाती, थारु, मधेसी, दलित, विविधता समावेश भएअनुरूप छ। आधारभूत र दिगो विकास, समाज र संस्कृतिको संरक्षण हाम्रो अभिन्न अङ्ग हो।
यसर्थ आफ्नो सीलिक भाषा, भेष-भूषा, चाड पर्व, परम्परा र पहिचान जोगाउन यही २०८२ बैशाख १ गते सोमबार मोरङको प्रधानपुर-१, नेताजगतको “बुद्धि बस्तिमा” हुने “राष्ट्रिय सांस्कृतिक महोत्सव” आयोजना गरी सांस्कृतिक बृहत् जागरण अभियान संचालन हुने जानकारी सहित हार्दिक निमन्त्रणा गर्दछौं |
Post a Comment