Websoft University

त्रियुगा नगरपालिकालाई क्षयरोग मु​क्त नगरपालिका घोषणा

 


श्याम राई, उदयपुर गाईघाट, २५ जेष्ठ । त्रियुगा नगरपालिकालाई क्षयरोग मु​क्त नगरपालिका घोषणा अभियान वडा नम्बर १२ ले पूर्ण रुपमा प्रतिबद्धता जनाएको छ ।

वडा कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष अनिता थापाले क्षयरोग मुक्त नगरपालिका घोषणा अभियान प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको साझेदारीमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत २०८०÷२०८१ देखि त्रियुगा नगरपालिकामा यो कार्यक्रम लागू भएको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीले बताए ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.