Websoft University

बार्षिक समिक्षा आ व २०८१/०८२ सालको योजना सकलन तथा सुझाव कार्यक्रम सम्पन्न


बिराटनगर | जेठ २२ गते | बिराटनगर महानगरपालिका वडा नम्वर -११ ले बार्षिक समिक्षा आ व २०८१/०८२ सालको योजना सकलन तथा सुझाव कार्यक्रम सम्पन्न भएकोछ | वडा भित्र बृद्व बृद्वआश्र, असक्त महिला शिक्षा क्षेत्र स्कुल बालबालिका अपाङ समेतका सेवालाइ ध्यानमा राखेर काम भइरहेको बताउनु भयो |  बाटो पुल कलवट बाढी रोकथाम आधिमा काम भइरहेको र बाकी काम आगामी वर्षमा पुरा हुने जस्ता कुरा वडा अध्यक्ष तिथेन्द्र न्येोपानेले बताउनु  भयो |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.