Websoft University

बा. ५ ज ६२१३ नम्बरको हायस गाडी सोमबार दिउँसो त्रियुगा नगरपालिका–७ कालीखोला सिरुवाटारमा दुर्घटना हुँदा १० जना घाईते


श्याम राई, उदयपुर  गाईघाट, २१ जेष्ठ |  काठमाडौंदेखि ईटहरीतर्फ आउँदै गरेको बा. ५ ज ६२१३ नम्बरको हायस गाडी सोमबार दिउँसो त्रियुगा नगरपालिका–७ कालीखोला सिरुवाटारमा दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

तिब्र गतिमा आउँदै गरेको गाडी मोडमा पल्टिएको प्रहरीले जनाएको छ । गाडीमा १४ जना सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.