Websoft University

लेखनाथ वाचनालयमा कविता र गजल वाचन


विराटनगर | विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले कविता तथा गजल महफिल सम्पन्न गरेको छ ।

कार्यक्रममा देवान किराँती, सीमा आभास, शिवनारायण ‘सिंगल’, दीपा मंग्राती र केशव रिमालले कविता वाचन गरे । विराटनगरमा आयोजित कार्यक्रममा मधु पोखरेल, विवश बलिभद्र कोइराला, कविता केशरी, रोमु अधिकारी, कविता भुजेलले गजल वाचन गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.