Websoft University

राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दा अघि सार्दै


 श्याम राई, उदयपुर  गाईघाट, ९ फागुन | राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दा अघि सार्दै निर्णायक आन्दोलन शुरु गरेको छ ।

आज देशै भरिको जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ४० बुदें मागपत्र बुझाउँदै आन्दोलन शुरु गरेको राप्रपाले जनाएको छ ।

राप्रपा उदयपुरले बाजागाजा सहित दिउँसो जिल्ला प्रशासन कार्यालय उदयपुरमा प्रमुख जिल्ला अधिकारीलाई ४० बुदे मागपत्र बुझाएको पार्टी अध्यक्ष ध्रुब रायमाझीले बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना सहित प्रदेश संरचना खारेजी, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायत ४० बुदे समेटेको मागपत्र बुझाएको बताए ।

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.