Websoft University

६ केजी गाजा र रु. ५२०५००÷– नगद सहित दुई जनालाई पक्राऊ गरेकोछ ।


श्याम राई, उदयपुर  गाईघाट, २४ पौष | प्रहरीले ६ केजी गाजा र रु. ५२०५००÷– नगद सहित दुई जनालाई पक्राऊ गरेकोछ । उदयपुरको बेलका नगरपालिका– ८ प्रहरी चेक पोष्टमा चेकजाच गर्ने क्रममा सोमबार दिउँसो सोही नगरपालिका–३ बस्ने २१ बर्षिय पदम वहादुर तामाङ्ग र नपा–९ बस्ने २८ वर्षिय बम वहादुर राईलाई पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

लुकाई छुपाई अन्यत्र लान लागेको बेला ईलाका प्रहरी कार्यलय रामपुरबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राऊ गरेको हो । उनीहरुले स्थानीय गाउँमा उत्पादन गरेको खुल्न आएको छ । उनीहरुलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थपगरि अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको छ ।

 

 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.