Websoft University

कर्तब्य ज्यान कसूरका फरार प्रतिवादी पक्राउ


संखुवासभा | जिल्ला अदालतको मिति २०६६।११।१२ गतेको फैसलाले कर्तब्य ज्यान कसूरमा २० बर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेकी जिल्ला संखुवासभा साविक सिद्धकाली गाविस २ बस्ने ३५ बर्षिया कैली तामाङलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले मिति २०८०।१०।१० गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीलाई जिम्मा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.