Websoft University

अन्तःशुल्क स्टिकर दुरूपयोगमा संलग्न मानिस पक्राउ


बिराटनगर |  जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं, ४ कर्सिया बजार स्थितमा  सुर्तिजन्य पदार्थ (भोलारगुट्खा) को प्याकेटमा हुने

आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले ऐ।ऐ।बस्ने बर्ष ४८ को सुनिल कुमार राजवंशीले संचालन गरेको  केशव किराना पसलबाट च्भबमथ  Ready Made Tobacco, लेखिएको अन्तःशुल्क स्टिकर ३१४० थान सहित बरामद गरी निज पसल संचालक सुनिल कुमार राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.