Websoft University

ग्रेडेड स्कुलमा हाजिरी जवाफ प्रतियोगिता


विराटनगर  | विराटनगर–८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले अन्तर हाउस हाजिरी प्रतियोगिता अयोजना गरेको छ । 

जुनियर तर्फ निलो हाउसको सफल भेट्वाल, करिना काफ्ले र सारा श्रेष्ठ प्रथम भए । प्रश्रय विष्ट, अदिती झा र आशना पोख्रेल हरियो हाउसबाट दोश्रो भए भने सिनियर तर्फ हरियो हाउसको रोशनी साह, प्रियन्का चौधरी सृजना राजवंशी प्रथम र रातो हाउसको प्रसान्त कामत, कृति श्री थापा र उत्सव बस्नेत ले दोस्रो स्थान हासिल गरे ।

प्रतियोगितामा जुनियरतर्फ कक्षा ५–७  र सिनियरतर्फ ८–१० सम्मका स्कुलमा अध्ययनरत विद्यार्थीह सहभागि रहेका थिए ।

विजेतालाइ स्कुलका सेकेण्डरी हेड विपिन यादवले प्रमाणपत्र , मेडल र पुरस्कार प्रदान गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.