Websoft University

आगलागीबाट २ जनाको मृत्य ४ जना घाईते


बिराटनगर |  जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं ७ सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरिक्षक समेतको टोली खटी गएको, उक्त आगलागीबाट देहाय बमोजिम उल्लेखित २ जनाको मृत्यु र ४ जना मानिसहरु घाईते भएको ।

आगलागीबाट घाईतेहरु मध्ये २ जनाको अवस्था गम्भिर र २ जनाको अवस्था मध्यम रहेको, २ जनाको मृत्यू भएको । घाईतेहरुलाई थप उपचारको लागी जलनको गाम्भिर्यता, संलग्न चिकित्सकहरुको राय अनुसार तत्काल किर्तिपुर स्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा एयर एम्बुलेन्सद्वारा पठाईएको छ |

गम्भीर घाईते :- मोरङ बिराटनगर मनपा ६ बस्ने अं।बर्ष ६५ की सुशिला पासवान, जिउ र  हात खुट्टा जलेको छ ।

मोरङ बिराटनगर मनपा ६ बस्ने अं।बर्ष ६० की रिता सरदार, जिउ एवं हातखुट्टा जलेको छ ।

मोरङ बिराटनगर मनपा ६ बस्ने अं।बर्ष ५८ को किशोर पासवान,  दुबै घुँडा मुनी जलेको छ ।

मोरङ कटहरी नपा ६ बस्ने अं।बर्ष ३० की पिङ्की कामत, खुट्टामा जली घाईते छ |

मृत्यू  हुने :- मोरङ विराटनगर(६ बस्ने अं। बर्ष ४० को दिपक मण्डल, शव न्युरो अस्पताल बिराटनगरमा रहेको छ । (तत्काल पहिचान नखुलेको महिलाको जलेको शव )

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.