Websoft University

अवैध भन्सार छलिको सामान बरामद


बिराटनगर | 
जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं.-४ झुर्किया स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको प्र १-०१-००१ च८६८७ नं.को मारुती कारलाई प्रहरीले पक्रउ गरेकोछ | प्रहरी चौकीझुर्कियाबाट खटिएको गस्ति टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउदै गरेको खाद्यान्न तथा सुर्तीजन्य पदार्थ र उक्त सामानहरू बोक्न प्रयोग गरिएको मारूती कार सहित अन्दाजी मुल्य रू. ५,२६,३८० बराबरको सामान, र मारूती कार र चालक जिल्ला झापा दमक नगरपालिका वडा नं.-९ बस्ने बर्ष ३८ को सुरज थापा र ऐ.ऐ. ९ बस्ने बर्ष ५० को कुमार राईलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ |



                                        

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.