Websoft University

छठ पर्वका लागि नहर सफाई



विराटनगर ÷ आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ ।


महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाईगरिएको थियो । 

वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्लाष्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको थियो । छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो । सो अवसरमा वडाका जनप्रतिनिधि, स्थानीयबासी, समाजसेवीलगायतले नहर सफा गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.