Websoft University

अवैध भन्सार छलिका सामान बरामद

 


मोरङ विराटनगर महानगरपालिका वडा नं.-११ स्थितमा अवैध रूपमा भन्सार छलि चोरी तस्करी गरी ल्याएको अन्दाजी १ लाख बराबरको लत्ताकपडा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.