Websoft University

लागि राजसंस्था फर्काउनु पर्ने- मिश्र


श्याम राई, उदयपुर गाईघाट, १६ कार्तिक | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मुलुकको दुरगामी हितको लागि राजसंस्था फर्काउनु पर्ने बताएकाछन् ।

नेपाली जनताको चाहना विपरित षडयन्त्रमुलक ढंगले राजसंस्था हटाईएकोले अहिले राजासहितको प्रजातन्त्रिक व्यवस्था अपरिहार्य रहेको मित्रले बताए । राप्रपा उदयपुरले विहीबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अब राप्रपाले राजतन्त्र पुनःस्थापनाको लागि आन्दोलन गर्ने बताए । उनले संघियताको कारण अहिले नेपाली जनताले निकै दुःख पाईरहेका बताए । सरकार जनताको जनजिविका पूरा गर्ने तर्फ भन्दा पनि रमिते बन्दै गरेकोले मुलुकको  अबस्था जर्जर बदै गैरहेको उनले बताए ।

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.