Websoft University

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ


झापा, असोज १५ गते । झापाको भद्रपुर नगरपालिका(४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका(२ का ३५ बर्षीय जफिर आलम, देश भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका २९ बर्षीय मो।जुबेर रहेका छन् । आज बिहान उनिहरुले मे ११ प ४३०७ नम्बरको ँश् मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकालागी उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल बिर्तामोड नगरपालिका(४ मेघावारी बाट चोरी गरी ल्याएको खुल्न आएको छ भने घटना सम्बन्धमा वडा प्रहरी कार्यालय भद्रपुरबाट थप आवश्यक अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.