Websoft University

मोटरसाईकल चोरीमा संलग्न ५ जना पक्राउ


बिराटनगर |विभिन्न मिति र समयमा मोरङ जिल्लाको विभिन्न       स्थानबाट को ३० प ७६९२ नम्बरको च्ज्ञछ, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संम्लग्न निम्न ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा मिति २०८०।०१।३१ गते दिन ७ ९सात० म्याद थप गरी थपअनुसन्धान कार्यभई रहेको ।

निम्न:-

ज्ञ० जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(६ बस्ने बर्ष १९ को प्रकास सरदार

द्द० जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं।(५ बस्ने बर्ष २० को दिपेश कुमार सरदार

घ० जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं।(६ बस्ने बर्ष २१ को विजय सहनी

द्ध० जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं।(६ बस्ने बर्ष २५ को जितेन कुमार राय

छ० जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(८ बस्ने बर्ष २० को रोहित चौधरी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.