Websoft University

१४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित


बिराटनगर बैशाख ३० गते |   उद्योग संगठन मोरङको आगामी २ वर्षका लागि आज मिति २०८० वैशाख ३० गते भएको निर्वाचनमा उद्योग संगठन मोरङको लागि १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

 आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा राकेश सुराना, वरिष्ठ उपाध्यक्ष्ँ पदमा नन्दकिशोर राठी, उपाध्यक्ष्ँ (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि÷उर्जा÷ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) पदमा बिपिन कावरा र कोषाध्यक्ष पदमा सुवोध कोईराला निर्विरोध निर्वाचित हुनु भएको छ ।

 त्यसैगरी कार्यसमिति सदस्यको ८ पदमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दिपक कुमार अग्रवाल र बीरेन्द्र राठी निर्विरोध निर्वाचित हुनु भएको छ ।


 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.