Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर | मोरङ जिल्ला अदालतको मिति २०७१।१२।१७ गते र २०७५।०७।१८ गतेको फैसलाबाट क्रमशस् लुटपिट र कुटपिट मुद्दामा दोशी ठहर भई सजाय पाएका निम्न व्यक्तिहरूलाई ई।प्र।का। रंगेलीबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी आज मिति २०८०।०१।२७ गते फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत मोरङमा उपस्थित गराईएको ।

निम्न :- जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।४० को रमेश रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।३५ की अकाल देवी रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।५० को मानिकचन रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।६० को फागुलाल रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।४० की लिलम देवि रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।५५ को मदनलाल रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।४५ को बिषेश्वर रिषिदेव, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।६८ को सुकल मुखिया, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।५५ को सितया देवी मुखिया, 

जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।७१ को रामेश्वर मुखिया, जिल्ला मोरङ जहदा गापा ४ बस्ने वर्ष अ।४३ को बुधन मुखिया,जिल्ला मोरङ सुनवर्षी नपा २ बस्ने वर्ष अ।५५ को प्रमोद साह, जिल्ला मोरङ सुनवर्षी नपा २ बस्ने वर्ष अ।३६ को गंगा साह,

जिल्ला मोरङ सुनवर्षी नपा २ बस्ने वर्ष अ।३९ को अनिल साह,        जिल्ला मोरङ सुनवर्षी नपा २ बस्ने वर्ष अ।६० को मनोज कुमार साह, जिल्ला मोरङ सुनवर्षी नपा २ बस्ने वर्ष अ।४० की दिल कुमारी साह, जिल्ला मोरङ सुनवर्षी नपा ४ बस्ने वर्ष अ।५६ को गणेश साह,      जिल्ला मोरङ सुनवर्षी नपा २ बस्ने वर्ष अ।५१ को पुष्पलाल आचार्य ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.