Websoft University

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरियो ।


बिराटनगर  २०८० जेठ ८  गते सोमबार  बसेको कोशी प्रदेश सरकार मन्त्रिपरीषद् बैठकको निर्णयहरु 

(१)  प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरियो । मन्त्रिपरीषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाइ जानकारी गराउनु भएको छ । 

(२) प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरियो ।

(३) स्थानीय सेवा ( गठन तथा सञ्चालन ) अध्यादेश  २०८० लाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.