Websoft University

चोरीका मोटरसाइकल प्रकाउ


बिराटनगर | मोरङ विराटनगर महानगरपालिका वडा नं -७ स्थित मालपोत कार्यालय अगाडीबाट जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं,-४ बस्ने बर्ष ६० को बम बहादुर खवासको नाममा रहेको को २५ प १९४५ नम्बरको मोटरसाईकल चोरी गरी उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी भारतीय नम्बर BR 35802 उल्लेख भएको नम्बर प्लेट राखी ल्याउँदै गरेको अवस्थामा र कागजपपत्र नभएको चोरी गरी ल्याएको हुन सक्ने आशंकामा BR38Q8656 र BR38T0021 नम्बरको भारतीय नम्बर प्लेट भएका २ वटा मोटरसाईकलहरू र सो मोटरसाईकलमा सवार निम्न ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७९।१२।२१ गते नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।

पक्राउ ब्यक्तिहरूस्जि

ल्ला सुनसरी देवान्गजन गाउँपालिका वडा नं।(३ बस्ने बर्ष १८ को राजकुमार यादव

देश भारत जिल्ला अररिया लक्ष्मीपुर वडा नं।(१० बस्ने बर्ष २५ को शुशिल कुमार यादव

​देश भारत जिल्ला पोसदाह पंचायत बस्ने बर्ष २५ को शौरभ कुमार यादव ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.