Websoft University

बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु


 पोखरा | पोखरा ९ न्युरोडमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । शुक्रबार दिउसो विपिचोदेखी सभागृहचोक तर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक ४५ वर्षिय सुर्य थकालीको उपचारको क्रममा मृत्यु भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.