Websoft University

अवैध उत्खननमा संलग्न २ वटा सवारी साधन नियन्त्रण


बिराटनगर चैत ८ गते | मोरङ केराबारी गाउँपालिका वडा नं।-०८ स्थित खदम खोलामा प्राकृतिक श्रोत (मिक्स गिटी) दोहन गरी रहेको अवस्थामा प्रदेश नं।१-०२-००१ ख ९३८७ नम्बरको हाईवा र नम्बर नखुलेको स्काईभेटरलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.