Websoft University

हुण्डि कारोवारमा संलग्न १ जना पक्राउ


बिराटनगर फागुन २६  गते | रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं ६ स्थित को २९ प ९७३९ नम्बरको मोटरसाईकलमा सवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १५ सुडी वस्ती बस्ने बर्ष ३१ को धर्मानन्द साहलाई नेपाली नगद रू। ४,७५,०००।(चारलाख पचहत्तर हजार), बिभिन्न बैंकको चेक कार्ड, भौचर र मोवाईल थान १ सहित हुण्डि कारोवारमा संलग्न रहेकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट हुण्डि सम्बन्धि कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान भई रहेको । हुण्डि कारोवारमा संलग्न १ जना पक्राउ परेका हुन |

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.