Websoft University

शहीद स्मारक ए डिभिजन लिगको टिकट अनलाइन इसेवाबाट खरिदगर्न सकिने


बिराटनगर फागुन १७ गते | रातो तारा डट कम,  शहिद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।

दर्शकले फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको टिकट इसेवा मार्फत अनलाईन खरिद गर्न सक्नेछन् । दर्शकले इसेवाको एप डाउनलोड गरि वा इसेवाको वेबसाइटबाट सामान्य पाराफिटतर्फको रु. १०० र भीआईपी पाराफिटतर्फ रु ३०० रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् ।

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुने १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुनेछ ।    



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.