Websoft University

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ


बिराटनगर | जिल्ला सुनसरी ईटहरी उप महानगरपालि वडा नं। २ स्थितमा पार्कीङ गरी राखेको बिक्रम खड्काको प्र।१-०२-०४०प ३३१८ नं। को हिरो कम्पनीको सुपर स्पेल्डर मोटरसाईकल

चोरी भएकोमा उक्त मो।सा। खोज तलास गर्ने क्रममा उल्लेखित नं।को मोटरसाईकल सहित जिल्ला सुनसरी इटहरी उ।म।न।पा। वडा नं। १ बस्ने दुर्गेस चौधरी र जिल्ला धनकुटा न।पा। धनकुटा वडा न। १ बस्ने सौगात थापा समेतलाई जिल्ला मोरङ बिराटनगर म।न।पा। वडा नं। ११ स्थितमा  पक्राउ गरी मुलुकि फौजदारी  कार्यविधि संहिता २०७४ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भई रहेको छ |  

   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.