Websoft University

खाद्यन सहित मानिस पक्राउ


बिराटनगर | मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ बैंक रोड स्थितमा सरिता मिश्राको डेरा कोठामा राजश्व छलि गरी ल्याई अबैध रूपमा खाद्यसामानहरू लुकाई छिपाई राखेको मरिच २४ बोरा ९७२० के।जी० मसला ३५० प्याकेट र नरिवल ३० के।जि। रु। ७,७०,६००।(सात लाख सत्तरी हजार छ सय) वरावरको खाद्यन जिल्ला प्रहरी कार्यालय मोरङले खद्यान सहित मानिस जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५  बस्ने सरिता मिश्रालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाईएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.