Websoft University

सुर्ती सहित मानिस पक्राउ


मोरङ | रंगेली नगरपालिका वडा नं। ५ स्थित आँपगाछीमा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २३ बोरा ९अन्दाजी ६९० के।जी।० रु २,०७,००० (दुई लाख सात हजार) वरावरको धुलो सुर्ती ईप्रका रंगेली बाट गस्तीमा खटिएको प्रहरी टोलीले सुर्ती सहित मानिस जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं। ५ बस्ने वर्ष अन्दाजी ३३ को उसमान शेख मिँया लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.