Websoft University

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा १ जना मानिस पक्राउ


बिराटनगर माघ ५ गते | रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा न। ५ स्थित त्रिलोचन रिजालको घर अगाडि पार्किङ गरी राखेको प्र-१-०२-०४३ प ९२०९ नं। को मोटरसाईकलको तार चुड्याई किक द्वारा स्टार्ट गर्दै गरेको अवस्थामा जिल्ला खोटाङ दिक्तेल न।पा। वडा नं। ४ बस्ने वर्ष २१को पवन आचार्यलाई पक्राउ गरी मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अन्तर्गत म्याद थप गरी चोरी उद्योग मुद्दामा अनुसन्धान भइरहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.