Websoft University

भन्सार छलिका सामान बरामद


बिराटनगर पुस २४ गते | रातो तारा डट कम,विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, हार्डवयरको सामान, कस्मेटिक सामान, जिउदो माछा, बोईलर कुखरा लगायतका सामान गरी अन्दाजी मुल्य रू। ७,३३,१८०।(सातलाख तेतिसहजार एकसय असी) बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको ।

साथै माछा र बोईलर कुखुरा यस कार्यालयका प्रहरी कर्मचारी तथा पशुक्वारान्टाईनका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.