Websoft University

चोरीको स्कुटी सहित १ जना पक्राउ ।

 


बिराटनगर पुस २१ गते | सुनसरी इटहरी उमनपा वडा न। १३ स्थित रोशन चौधरीले आफ्नो घर अगाडी पार्किङ गरी राखेको को ३३ प ८५५३ न।को स्कुटर जि। महोत्तरी वर्दिवास न।पा २ वस्ने वर्ष ३० को राम दुलार महतोले चोरी गरी लादै गरेको अवस्थामा चोरीको स्कुटी सहित राम दुलार महतोलाई फेला पारी पक्राउ गरेकोले निजलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.