Websoft University

अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद


बिराटनगर पुस २२ गते | मोरङ विराटनगर महानगरपालिका वडा नं १२ मंगलबारे स्थित अवैध रूपमा घरेलु मदिरा बनाउने भन्ने बिशेष सूचनाका

आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त एरियाबाट मदिरा बनाउने कच्चा पदार्थ २८७० किलो, घरेलु मदिरा १२५ लिटर र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन ३१ थान समेत गरी अन्दाजी मुल्य रू २ लाख ४४, ९७०।(दुईलाख चौवालिसहजार नौसय सत्तरी) बराबरको सामान बरामद गरी आवश्यक कारवाहिको लागि आन्तरिक राजश्व कार्यालय मोरङ विराटनगरमा बुझाईएको छ  ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.