Websoft University

न्यानो लुगा कम्वल बितरण


बिराटनगर, पौष ३० गते । सामुदायिक सेवा केन्द्र रानीको आयोजनामा बिराटनगर महानगरलिका-१६ स्थितमा कम्बल बितरण गरिएको छ । 


आज बिहान १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा बिराटनगर १६ स्थित दुर्गा मंदिरको प्राङ्गणमा भएको कार्यक्रममा बृद्ध, बृद्धा, एकल तथा असहाय २०० जना ब्यक्तिहरुलाई न्यानो लुगा कम्वल बितरण गरिएको हो । 

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्ती राज कोईराला, स्थानिय संघ संस्था तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.