Websoft University

ग्रेडेड स्कुलमा हाजिरजवाफ प्रतियोगिता


विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा  अन्तर हाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना  गरिएको छ।

कक्षा ५,६,७ र ८, ९, १० गरी दुई बिधामा प्रतियोगिता आयोजना गरिएको हो ।

कक्षा ५,६,७ बाट ग्रीन हाउशका सरोवर ठाकुर, रोशनी शाह, मनिश कट्वाल र तृष्णा मैनालीले प्रथम भएका छन् ।  यस्तै कक्षा ८,९, १० बाट एल्लो हाउशका स्नेहा झा , सन्ध्या निरौला ,हेमन्त यादव र भरत महतोले प्रथम भए ।

हाजिरी जवाफ प्रतियोगिताको कोर्डिनेटर  प्रवीन दास र नवीन भट्टराई रहेका थिए ।   विद्यार्थीहरुको प्रतिभा उजार गर्ने उद्देश्यले  ग्रडेड स्कुलले विभिन्न आतिरिक्त क्रियाकलापहरु गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.