Websoft University

भन्सार छलिका सामान बरामद


बिराटनगर पुस ११ गते | रातो तारा डट कम, मोरङ विराटनगर महानरगपालिका रानी एरियाका बिभिन्न स्थानमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी ९ लाख २६ हजार ९ सय २८ बराबरको लत्ताकपडा,

खाध्यान्न सामाग्री, घरायसी सामान लगायतका सामाग्री ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगर रानीमा बुझाईएको  छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.