Websoft University

धारिलो हतियार प्रयोग गर्ने पक्राउ


बिराटनगर कातिक २८ गते | रातो तारा डट कम, मोरङ  उर्लाबारी नगरपालिका वडा नं, ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं। १ बस्ने बर्ष ४२ को काजी मोहरालाई जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ८ बस्ने निजको भान्जा बर्ष २२ को सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ)ले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा मिति २०७९।०७।२८ गते  मृत्यू भएको हुँदा घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको जनाएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.