Websoft University

भन्सार छलिका सामान बरामद


 मोरङ | विराटनगर महानगरपालिका वडा नं।१२ दरैया स्थित भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी ६ लाख २० हजार २ सय बराबरको बिभिन्न कम्पनीका ताल्चा चाबी लगायतका सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.