Websoft University

लागूऔषध सहित २ जना पक्राउ ।


सुनसरी कातिक १५ गते | रातो तारा डट कम, सुनसरी इटहरी उ.म.न.पा.वडा नं.६ स्थितमा प्रहरीको गस्ति टोलीले २ जना पुरुष मानिसहरुलाई

शंकास्पद अवस्थामा फेला पारी
 निजहरुलाई सोधपुछ गर्न निजहरुले आफ्नो नाम थर वतन जिल्ला सुनसरी धरान उ.म.न.पा.वडा नं.११ वस्ने मुकुन्द धिमालको छोरा वर्ष २३ को निकेश धिमाल र ऐ.१६ वस्ने भाईकाजी गुरुङको छोरा वर्ष ३६ को किसन गुरुङ भनि वताएकोले रित पुर्वक निजहरुको शरीर खान तलासि गर्दा निकेश धिमालको कपडा भित्र दुवै तिघ्रा तथा पेटको भागमा कार्टुन टेपले वेरी वाधि लुकाई राखेको अवस्थामा लागु औषध AVIL ६० (साठी) एम्पुल,LUPIGESIC ६० (साठी) एम्पुल, Diazelab ६० (साठी) एम्पुल र NITRAZEPAM ५ (पाँच) ट्यावलेट समेत फेला पारीवरामद गरी लागू औषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालत                                                  बाट म्याद थप भई  अनुसन्धान कार्य भई रहेको छ ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.