Websoft University

दशैको अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने


काठमाडौं असोज १६ गते | रातो तारा डट कम, नेपालीहरूको बडा दशैको अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने  भएको छ | 

 महान् चाड दशैं  र  तिहारको अवसर पारेर दशैं मेला नाम गरेको जानकारीमुलक कार्यक्रम गर्न हरि पोखरेल, माहनायक राजेश हमाल, रवि ओड, रमेश प्रसाइ र अन्य कलाकारहरुको उपस्थितिमा यस एक्रिटिभ मिडिया प्रा. लि.ले उत्तरी गोरखा जिल्लाको २०७९ असोज २१ गते बारपाक सुलिकोट गाउँ पालिका, २२ गते सिरानचोक गाउँ पालिकाको चित्रपोखरीमा र २३ गते अजिरकोट गाउँ पालिकाको भच्चेकमा सञ्चालन गर्ने भएकोे छ । 

यस तीन गाउँ पालिकामा भएका करिब ६७,८१९ जनसंख्याहरुलाई चाडवाडको अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरी आफ्नो सामाजिक मूल्य, मान्यता, उर्वरा भूमि र पर्यटन प्रवद्र्घनका साथै स्थानीय संस्कृति जर्गेना तथा प्रवद्र्धन गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको अवगत गराउँदछौँ ।

यस दशंै मेला कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक स्वागत गर्दछौ |

एक्रिटिभ मिडिया प्रा.लि. ९९८५१०४१२३५०

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.