Websoft University

कपडा बरामद


मोरङ | रातो तारा डट कम, रंगेली नगरपालिका वडा नं ७ साहु टोलमा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी रु।४,००,०००।चार  लाख को कपडा   (जिन्सको पाईन्ट) ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको  छ |

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.