Websoft University

विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेला सुरु


विराटनगर असोज ४ गते  । रातो तारा डट कम, विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेला मंगलबारबाट सुरु भएको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा मेला सुरु भएको हो ।

आजबाट सुरु भएको मेला असोज १० गतेसम्म संचालन हुने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए ।

मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी संचालन भइरहेको मेलामा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको ग्राण्ड एक्सेन्ज गर्न सकिने उनको भनाइ छ ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने उनको भनाइ छ ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.