Websoft University

भन्सार छलीका समान बरामद


बिराटनगर २० भाद्र । विराटनगर महानगरपालिका वडा नं १२ दरैया स्थित भारतबाट नेपालतर्फ भन्सार छलीका समान बरामद अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, पुजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू समेत गरी अन्दाजी २ लाख ७ सय ६० बरावरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.