Websoft University

चोरी भएको सुनको गहना सहित ३ जाना मानिस पक्राउ


जिल्ला सुनसरी इटहरी उप महानगरपालिका वडा नं ८  बाट चोरी भएको सुनको गहना सहित ३ जाना मानिस पक्राउ । ८  स्थितमा रहेको प्रबिशा कार्किको घरबाट सुनको गहना चोरी भएको घटनामा संलग्न व्यक्तिको ‍खोजतलास गर्ने क्रममा मिति २०७९।०५।३१ गते जिल्ला सुनसरी इटहरी उमनपा वडा नं। ६ स्थितमा जिल्ला झापा दमक न।पा। वडा नं। २ बस्ने अरुणराना मगर र ऐ।ऐ। बस्ने वृखमान राईलाई शंकास्पद अवस्थामा फेला पारी निजहरुलाई खानतलासी जनाउ पुर्जी दिई खानतलासी गरी सोधपुछ गर्दा प्रविशा कार्किको घरमा सुनको गहन अरुण राना मगरले चोरी गरी वृखमान राईलाई बिक्रि गरेको ,वृखमान राइले उक्त सुनको गहना जिल्ला झापा दमक न।पा। वडा नं। २ बस्ने भुपेन्द्र वि।क।लाई विक्रि गरेको भनि बताएकोमा निजहरू अरुणराना मगर, वृखमान राई र भुपेन्द्र वि।क।लाई सुनको  गहना  सहित पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालत बाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा म्याद थप भई  अनुसन्धान भइरहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.