Websoft University

सामान सहित ट्रयाक्टर बरामद

 


मोरङ | रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं १२ रोडशेष चौकमा भारतबाट नेपालतर्फ द्यच्घडद्यद्दघठड नम्बरको ट्रयाक्टरमा जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं १ बस्ने ट्रयाक्टर चालक बर्ष १९ को रमेश यादवले राजश्व चुहावट गरी लत्ताकपडा लगायतका ट्रयाक्टर सहित अन्दाजी रू। ४०,००,०००।चालिस लाखको सामान ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.